ad ad

कारोबार


नबिल बैंकको नाफा घट्यो, ९ महिनामा ४ अर्ब ६६ करोड मुनाफा

नबिल बैंकको नाफा घट्यो, ९ महिनामा ४ अर्ब ६६ करोड मुनाफा

नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार ११:२७, काठमाडौँ

नबिल बैंकको नाफा घटेको छ। नबिल बैंले चालु आर्थिक वर्षको ९ महिनामा ४ अर्ब ६६ करोड रुपैयाँ मुनाफा गरेको छ।

गएको साउनदेखि चैत मसान्तसम्मको अवधीमा ४ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन भएको बैंकले जनाएको छ।
 

यो गत वर्ष भन्दा ८ दशमलव ७६ प्रतिशत कम हो। गत वर्षको यहि अवधीमा नबिलले ४ अर्ब ११ करोड खुद नाफा कमाएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .