कारोबार


बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच डेटा सेन्टर स्थापना गर्ने समझदारी

बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच डेटा सेन्टर स्थापना गर्ने समझदारी

नेपालखबर
बैशाख १६, २०८१ आइतबार १२:२९, काठमाडौँ

बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

डेटा सेन्टर, क्लाउन सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवाको लागि दई पक्षीय सहमति भएको हो। 

बीएलसी ग्रुपको अध्यक्ष वसन्त चौधरी रहेका छन्। 

योटा डेटा सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ता र बीएलसी ग्रुपकी निर्देशक मेगा चौधरीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

डेटा सेन्टर स्थापनाको लागि करिब ३ अर्ब रुपैयाँ लाग्ने बताइएको छ। यद्यपि लगानी सम्मेलनमा यस विषयमा खुलाइएको छैन।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .