कारोबार


भारतीय लगानीकर्तालाई सहजीकरण गर्न ‘ह्यान्ड बुक’ सार्वजनिक

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न ‘ह्यान्ड बुक’ सार्वजनिक

नेपालखबर
बैशाख १७, २०८१ सोमबार १५:३, काठमाडौँ

नेपालमा लगानी गर्ने भारतीय लगानीकर्ताहरुलाई सहजीकरण गर्न ‘ह्यान्ड बुक’  सार्वजनिक भएको छ।

नेपाल भारत चेम्बर अफ कमर्सले लगानी सम्मेलनको क्रममा पुस्तक सार्वजनिक गरेको हो। 

ह्यान्ड बुकमा नेपालमा वैदेशिक लगानीको अवस्था, व्यापारिक क्षेत्रहरु, उद्योग दर्ता र सञ्चालन, भूमिसम्बन्धी कानुन, जलविद्युतमा लगानीको सम्भाव्यताबारे पुस्तकमा समेटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .