कारोबार


डिजेल-मट्टितेलको मूल्य घट्यो

डिजेल-मट्टितेलको मूल्य घट्यो

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार २१:१३, काठमाडौँ

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो।

इण्डियन आयल कर्पोरेशनबाट डिजेल र पेट्रोलको मूल्यमा गिरावट भएर आएपछि नेपालमा पनि  डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ ।

पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ।

त्यस्तै, हवाइ इन्धनको मूल्य वृद्धि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .