ad ad

कारोबार


अगस्टमा नेपाल भित्रिए ७२ हजार ७१९ विदेशी पर्यटक

अगस्टमा नेपाल भित्रिए ७२ हजार ७१९ विदेशी पर्यटक

फाइल तस्बिर


नेपालखबर
भदौ १७, २०८१ सोमबार ११:५४, काठमाडौँ

अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपालमा भित्रिएका छन्।

कोभिडअघि सन् २०१९ को तुलनामा घटे पनि गत वर्षको तुलनामा ८ प्रतिशतले वृद्धि  भएका हुन्। 

पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार २०१९ को अगस्टमा ९४ हजार ७४९ पर्यटक भित्रिएका थिए भने २०२३ मा ६७ हजार १५३ पर्यटक नेपाल आएका थिए। 

नेपाल भित्रने प्रमुख ५ देशमा भारतबाट २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलंकाबाट ४ हजार ८५१ र बंगलादेशबाट ३ हजार ७७ पर्यटक भित्रिएको बोर्डले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .