ad ad

कारोबार


नेपाल इन्स्योरेन्सको ६६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्स्योरेन्सको ६६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपालखबर
भदौ १९, २०८१ बुधबार १२:४४, काठमाडौँ

नेपाल इन्स्योरेन्स कम्पनीको ६६ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखिएको छ।

कम्पनीले ३ सय रुपैयाँ प्रतिकित्ताका दरले ६६ हजार ५ सय ६६ कित्ता सेयर बिक्रीमा राखेको हो। 

कम्पनीले सेयरधनीबाट आवेदन माग गरेको छ। यसअनुसार इच्छुक आवेदकले असोज २ गतेसम्म आवेदन दिनुपर्नेछ।

कम्पनीको सेयर बिक्री प्रबन्ध्क एनआईएमबी एस क्यापिटल लिमिटेड छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .