कामना सेवा विकास बैंकहरू अंकित मूल्यमै ३५ हजार बढी संस्थापक सेयर बिक्रीमा राखेको छ।
बैंकले प्रतिकित्ता सय रुपैयाँका दरले ३५ हजार ५ सय ३४ कित्ता संस्थापक सेयर खरिदका लागि आवेदन मागेको हो।
संस्थापक सेयर किन्न इच्छुक लगानीकर्ताले कम्पनीको धितोपत्र प्रबन्धक प्रभु क्यापिटलमा असोज २१ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले बिक्री गर्ने संस्थापक सेयरधनीको नाम भने खुलाएको छैन।
48
Shares
प्रतिक्रिया