कारोबार


सुनको मूल्य बढ्यो, चाँदी भने स्थिर

सुनको मूल्य बढ्यो, चाँदी भने स्थिर

नेपालखबर
जेठ ८, २०७९ आइतबार ११:३३, काठमाडौँ

सुनको मूल्यमा वृद्धि भएको छ। शुक्रबारको तुलनामा आइतबार प्रतितोला ७ सय रुपैयाँ बढको हो। 

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएकामा आइतबार ९८ हजार कायम भएको हो। 

त्यस्तै तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको हो। 

महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर भएको छ। शुक्रबार प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .