सुनको मूल्य मंगलबार घटेको छ।
अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँले सुन सस्तो भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३ हजार प्रतितोलामा कारोबार भएको हो।
तेजाबी सुन आज १ लाख २ हजार ५ सय र चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
159
Shares
प्रतिक्रिया