सोमबार सुन र चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला २ हजार रुपैयाँले बढे पनि सोमबार आइतबारकै मूल्यमा कारोबार भइरहेको छ।
आज छापावाल सुन १ लाख २१ हजार, तेजाबी सुन १ लाख २० हजार ४ सय र चाँदी १ हजार ४ सय १० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ।
273
Shares
प्रतिक्रिया