सुदूरपश्चिम प्रदेश सरकारले धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यापर्यटन प्रर्वद्धनका लागि २८ करोड १२ लाख विनियोजन गरेको छ।
९ वटै जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यापर्यटन प्रर्वद्धनका लागि स्थानीय तहको कार्य सञ्चालन गर्ने गरी ससर्त अनुदान स्वरुप उक्त रकम विनियोजन गरिएको अर्थमन्त्री सुरेन्द्र बहादुर पालले बताए।
खप्तड, शुक्लाफाँटा, बडीमालिकालगायत प्रमुख पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धन तथा विकासका ८ करोड विनियोजन गरिएको छ।
24
Shares
प्रतिक्रिया