ad ad

कला


भारतमा नवनिर्वाचित सांसद कंगना रनौतमाथि सुरक्षाकर्मीले हाने थप्पड

भारतमा नवनिर्वाचित सांसद कंगना रनौतमाथि सुरक्षाकर्मीले हाने थप्पड

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १८:१६, काठमाडौँ

भारतीय अभिनेत्री तथा नवनिर्वाचित सांसद कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा सुरक्षाकर्मीले थप्पड हानेकी छिन्। कृषकहरूलाई अपमान गरेको आरोपमा सुरक्षीकर्मीले थप्पड हानेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

हिमाचल प्रदेशको मण्डीबाट लोकसभा चुनाव जितेकी बीजेपी सांसद कंगना रनौत दिल्ली जाने विमानमा चढ्दै गर्दा उक्त घटना भएको हो।

नयाँ सांसदलाई थप्पड मार्ने केन्द्रीय औद्योगिक सुरक्षा बलका कन्स्टेबलको पहिचान कुलविन्दर कौरको रूपमा गरिएको छ।

रनौतलाई थप्पड हानेपछि, सैनिक जवानले कथित रूपमा अभिनेताबाट सांसद बनेकालाई यो किसानहरूको अनादर गर्नका लागि भएको बताएको थियो।

भाजपाबाटै उम्मेदवार बनेकी कंगनाले हिमाञ्चल राज्यको मण्डीमा कंग्रेसका विक्रमादित्यलाई ७० हजारभन्दा बढी मतान्तरले हराएकि थिइन्। 

रनौतलाई थप्पड हानेपछि अर्धसैनिक जवानले कथित रूपमा अभिनेताबाट सांसद बनेकालाई यो किसानहरूको अनादर गर्नका लागि हानेको बताएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .