ad ad

रोचक


घाइते १० वटा गाईलाई हेलिकोप्टरमा झुन्ड्याएर यसरी झारियो फेदी (तस्बिर/भिडिओ)

घाइते १० वटा गाईलाई हेलिकोप्टरमा झुन्ड्याएर यसरी झारियो फेदी (तस्बिर/भिडिओ)

नेपालखबर
भदौ १३, २०७८ आइतबार १३:५५, काठमाडौँ

स्विट्जरल्यान्डमा पहाडमा चर्ने क्रममा घाइते भएपछि १० वटा गाईलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। 

समाचार संस्था रोयटर्सका अनुसार पहाडको माथि चौरमा चर्न गएका ती गाई घाइते भएर हिँड्न नसक्ने भएपछि शुक्रबार तिनलाई हेलिकोप्टरमा डोरीले बाँधी झुन्ड्याएर तल फेदीमा ल्याइएको हो।   

त्यसरी हेलिकोप्टरबाट ल्याइएका गाईलाई तल जमिनमा होसियारीपूर्वक झारिएको थियो। त्यसका लागि तल केही किसान बसेका थिए। 

हेर्नुहोस्, केही तस्बिर–

हेर्नुहोस्, एक झलक भिडिओ–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .