खासमा ती किसानको खेत छिर्ने गेट छेकिनेगरी कार राखेपछि उनले चालकलाई पाठ सिकाउने फलामे बार लगाइदिएका हुन्।
यो घटनासँगै ग्रिन पार्टीका काउन्सिलर इमिली डुरान्टले मध्यवेल्समा पर्यटकहरुलाई स्वागत गरिने तर किसानको भावनालाई पनि सम्मान गर्नुपर्ने बताएकी छिन्।
सामाजिक संजालमा यस फोटो सार्वजनिक भएपछि मानिसहरुले किसानले ठिक काम गरेको भनेर प्रतिक्रिया जनाइरहेका छन्।
कार चालकहरुले आफ्नो सवारीलाई किसानको कामलाई बाधा पुग्ने गरी राख्न नहुने बताइएको छ। डेलीमेल
प्रतिक्रिया