रोचक


चिडियाखानामा अफ्रिकी सिंह भन्दै कुकुर राखिएपछि...

चिडियाखानामा अफ्रिकी सिंह भन्दै कुकुर राखिएपछि...

नेपालखबर
चैत २३, २०७७ सोमबार ९:२१,

गत शनिबार जब स्थानीय पर्यटकहरु सिंहलाई हेर्न भनेर चिडियाखाना गएका थिए उनीहरु सिंह बस्ने स्थानमा कुकुर देख्दा चकित भएका थिए।

ताङ थर गरेका एक व्यक्तिले यस घटनाको भिडिओ बनाएर सामाजिक संजालमा हालेसँगै उक्त चिडियाखाना प्रशासनको चर्को आलोचना भइरहेको छ।

चिडियाखानाका अधिकारीहरुले सिंहलाई अन्तै सारिएकाले सिंहकै रङको कुकुर त्यहाँ राखिएको बताएका छन्।

तर चिडियाखानामा जान पैसा तिर्नुपर्छ। सिंहको स्थानमा कुकुर राखेर झुक्काइएको भन्दै मानिसहरुले यस कार्यको विरोध जनाउको छ। एससीएमपी

The cage sign advertising an African lion in the cage. Photo: Handoutचिडियाखानामा सिंह रहेको जानकारी दिन राखिएको बोर्ड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .