सन् २०१७ मा उनको नङ १९ फिट लामो थियो। त्यो नङमा नेल पोलिस लगाउन २० घण्टा लागेको थियो।
यस वर्षसम्म पनि उनको नङ विश्वकै लामो थियो। हालै गरिएको मापनमा उनको नङ २४ फिट ०७ इन्च लामो थियो।
यति लामो नङ बनाउन ३० वर्षसम्म नङ पालेकी थिइन्। यतिबेला भने उनले नङ काटेकी छिन्।
उनको नङ फ्लोरिडाको ओर्लान्डोस्थित संग्राहलयमा राखिने सीएनएनले जनाएको छ। अब भने उनले ६ इन्चसम्म मात्र नङ पाल्नेछिन्।
(भिडिओ)
प्रतिक्रिया