रोचक


गिनिस वर्ल्ड रेकर्डः पानी मुनि झन्डै २५ मिनेट सास रोके यी व्यक्तिले (भिडिओ)

गिनिस वर्ल्ड रेकर्डः पानी मुनि झन्डै २५ मिनेट सास रोके यी व्यक्तिले (भिडिओ)

नेपालखबर
जेठ ४, २०७८ मंगलबार १२:५४,

उनले पानी मुनि २४ मिनेट ३६ दशमलब ३६ सेकेन्ड सास रोक्न सफल भएका हुन्।

उनले यसअघिको यही रेकर्डलाई ३४ सेकेन्डले जितेका हुन्। सामान्यतया मानिसले एकदेखि दुई मिनेटसम्म सास रोक्न सक्छन्।

तर पुरा २५ मिनेटसम्म सास रोक्नु अद्भूत क्षमता हो। यो रेकर्डसँगै आफूले यही रेकर्ड फेरि आफैंले तोड्ने पनि बताएका छन्।

त्यसका लागि उनले विशेष प्रशिक्षण लिइरहेको जानकारी दिएका छन्।

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .