रोचक


चिनियाँ पुरुषहरुको ठगी धन्दा, नग्न महिलाजस्तो देखिन नक्कली कपडा लगाउँछन्

चिनियाँ पुरुषहरुको ठगी धन्दा, नग्न महिलाजस्तो देखिन नक्कली कपडा लगाउँछन्

नेपालखबर
जेठ २०, २०७८ बिहिबार १२:३७,

पुरुषहरुले महिलाजस्तै देखिन छाला रङको कपडा लगाउने गरेको चिनियाँ प्रहरीको भनाइ छ।

त्यस्तो कपडा लगाएपछि उनीहरु नग्न महिलाजस्तै देखिने र उनीहरुले अनलाईनमा पुरुषहरुलाई पैसा दिन बाध्य बनाउने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

प्रहरीका अनुसार गतवर्ष चीनको ग्वाङदोङ प्रहरीमा ९ हजार २०० त्यस्तै घटना सम्बन्धी उजुरु परेको थियो।

महिलाहरुले धेरै पुरुषहरुलाई न्युड च्याटको अफर गर्दै पैसा मागेका थिए। त्यसपछि प्रहरीले अनुसन्धान थालेका थिए।

प्रहरीले हालसम्म नग्न महिला जस्तो देखिने कपडा लगाउने ८६ ठगहरुलाई गिरफ्तार गरिसकेको बताइएको छ।

न्युड च्याटको लागि कसैले प्रस्ताव गरेमा प्रहरीलाई खबर गर्न पनि आग्रह गरिएको छ।

A group of men detained in relation to an online nude chat scam. Photo: Handoutपक्राउ परेका ठगहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .