अमेरिकामा जुलाई महिनामा नयाँ घर निर्माण गर्नेको संख्या ३.९ प्रतिशतले वृद्धि भएको छ।
अमेरिकाको वाणिज्य विभागद्वारा जारी तथ्यांकका अनुसार जुलाईमा अमेरिकामा नयँ घर निर्माण गर्नेको संख्या ३.९ प्रतिशतले बढेको हो।
अमेरिकी सरकारले १.४४ मिलियन घरहरु बन्ने अनुमान गरेकोमा १.४५ मिलियन घरहरु बनेका हुन्।
तर यो गत वर्षको तुलनामा १३ प्रतिशतले कमी हो। भवन निर्माणका लागि अनुमति लिनेको संख्यामा पनि विगतको तुलनामा ०.१ प्रतिशतले बढेको छ।
60
Shares
प्रतिक्रिया