ग्लोबल


इजरायली आक्रमणपछि गाजाको अवस्था, हेर्नुहोस् यी ८ तस्बिरमा

इजरायली आक्रमणपछि गाजाको अवस्था, हेर्नुहोस् यी ८ तस्बिरमा

नेपालखबर
असोज २१, २०८० आइतबार १९:५४, काठमाडौँ

हमासको आक्रमणमा इजरायलमा हालसम्म ३ सय सर्वसाधारणको मृत्यु भइसकेको छ। धेरै इजरायलीलाई बन्धक बनाइएका खबर सार्वजनिक भइरहेका छन्। 

यस्तै इजरायलले गाजापट्टीमा गरेको आक्रमणमा हालसम्म ३१३ जनाको मृत्यु भइसकेको छ भने २००० भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ। 

गाजामा इजरायलको आक्रमण जारी छ। 

इजरायली आक्रमणपछि गाजाको अवस्था हेर्नुहोस् यी तस्बिरमा-

ंं

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .