ग्लोबल


हुथी विद्रोहीविरुद्ध इजरायलद्वारा लाल सागरमा मिसाइल डुंगा तैनाथ

हुथी विद्रोहीविरुद्ध इजरायलद्वारा लाल सागरमा मिसाइल डुंगा तैनाथ

नेपालखबर
कात्तिक १५, २०८० बुधबार १९:३५, काठमाडौँ

यमनका हुथी विद्रोहीले इजरायलमा मिसाइल आक्रमण गरेको दाबी गरेपछि इजरायलले लाल सागर (रेड सि) मा मिसाइल डुङ्गा पठाएको छ।

हुथी विद्रोहीले इजरायलमा तीनपटक मिसाइल आक्रमण गरेको दाबी गरेका थिए। हुथी विद्रोहीलाई इरानको समर्थन रहेको विश्वास गरिन्छ।

इजरायली सेनाले यस क्षेत्रमा रक्षा घेरा बलियो बनाउन मंगलबार रातो सागरमा मिसाइल डुङ्गा पठाइएको जनाएको छ। बुधबार बिहानै इजरायलले लाल सागरमा भएको हवाई आक्रमणलाई असफल बनाएको बताएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .