ad ad

ग्लोबल


इजरायलको आरोप: हमासले युद्धविराम गर्न मानेन, इरानसँग मिलेर तनाव बढाइरहेको छ

इजरायलको आरोप: हमासले युद्धविराम गर्न मानेन, इरानसँग मिलेर तनाव बढाइरहेको छ

नेपालखबर
बैशाख २, २०८१ आइतबार १३:२०, काठमाडौँ

इजरायलले हमासले पछिल्लो युद्धविराम सम्झौता अस्वीकार गरेको दाबी गरेको छ। 

इजरायली खुफिया एजेन्सी मोसादले हमासले मध्यस्थकर्ताको पछिल्लो योजनालाई अस्वीकार गरेको आरोप लगाएको हो। 

इजरायली एजेन्सीले भनेको छ ‘यसले गाजाका हमास नेता याह्या सिनवार मानवीय आधारमा सम्झौता चाहँदैनन् र उनको मनशाय अपहरित बन्धक फिर्ता गर्ने छैन।’ 

उसले अगाडि बढेको छ, ‘हमास इरानसँग मिलेर तनाव बढाइरहेको  छ। तर इजरायल पूर्ण शक्तिका साथ आफ्नो संकल्पमा अडिग छ र १३३ बन्धकको रिहाइका लागि कुनै कसर बाँकी राख्ने छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .