भाजपाबाट हिमाञ्चलको मण्डी सिटकी उम्मेदवार कंगना रनावतले ठूलो अग्रता लिएकी छन्। उनले विपक्षीलाई १५ हजारभन्दा बढी मतान्तरले पछि पारेकी हुन्।
उनले १ लाख ३४ हजार मत प्राप्त गरेकी छन्।
कंग्रेसका विक्रमादित्य सिंहले १ लाख १५ हजार मत ल्याएका छन्।
भाजपाकै केन्द्रीय मन्त्री स्मृति इरानी भने अमेठीमा १० हजार मतले पछाडि परेकी छन्।
363
Shares
प्रतिक्रिया