कर्णाली


पत्रकार महासंघको केन्द्रीय साधारण सभा सुरु, राष्ट्रपतिद्वारा उद्घाटन

पत्रकार महासंघको केन्द्रीय साधारण सभा सुरु, राष्ट्रपतिद्वारा उद्घाटन

नेपालखबर
पुस ८, २०७९ शुक्रबार १२:३९, काठमाडौँ

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सभाको उद्घाटन गरेकी हुन्। कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन्।

साधारण सभा आज र भोली हुनेछ।

राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण महरा लगायतका नेताहरु सहभागी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .