कर्णाली प्रदेश सरकारले साना सिंचाई तथा मर्मतका लागि ३२ करोड बजेट विनियोजन गरेको छ। कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले उक्त बजेट विनियोजन गरिएको बताएका हुन्। प्रकाशित: असार १, २०८१ शनिबार १६:५ 12 Shares
प्रतिक्रिया