कर्णाली प्रदेशले मख्यमन्त्री रोजगारीका लागि स्थानीय तहलाई एक अर्ब १६ करोड ९७ लाख बजेट विनियोजन गरेको छ।
शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले बजेट भाषण गर्दै उक्त बजेट विनियोज गरिएको बताए।
उनका अनुसार कर्णालीका माथिल्लो जिल्लाहरु हुम्ला, डोल्पा, मुगु र जुम्लाका प्रत्येक वडामा २० लाख र अन्य जिल्लाका वडा १५ लाखका दरले बजेट विनियोजन गरिएको छ।
33
Shares
प्रतिक्रिया