लुम्बिनी प्रदेशले विद्यालय, क्याम्पसको पूर्वाधार र प्रविधि जडानको लागि शिक्षा क्षेत्रको लागि १ अर्ब १० करोड विनियोजन गरेको छ।
आर्थिक मामिला मन्त्री चेतनारायण आचार्यले लुम्बिनीको गौरवको आयोजना लुम्बिनी प्राविधिक विश्वविद्यालयकोलागि ९ करोड रुपैयाँ छुट्टाएका छन्।
प्रतिक्रिया