सन् १९५० को हङकङ (तस्बिरहरू)

सन् १९५० को हङकङ (तस्बिरहरू)

तस्बिर: फ्यान हु


नेपालखबर
जेठ ८, २०८० सोमबार १०:०, हङकङ

हङकङ सन् १९५० र ६० को दशकभन्दा आज बिलकुलै फरक छ।

त्यतिबेला अहिलेजस्तो हङकङ स्वायत्त सरकारअन्तर्गत थिएन, ब्रिटिश सरकारको अधिनमा थियो।

बेलायतले पहिलो अफिम युद्धताका हङकङलाई कब्जा गरेको थियो। चीनको छिङ राजवंशले औपचारिक रूपमा हङकङलाई सन् १९४२ मा बेलायतलाई सुम्पिएका थिए। सन् १९९७ सम्म ब्रिटिश औपनिवेशिक प्रशासनद्वारा हङकङ सञ्चालित रह्यो।

५० र ६० को दशकमा कोरियाली युद्धले चीनको निर्यात व्यापारलाई लगभग रोकेको थियो, जसले हङकङको अर्थतन्त्रलाई गम्भीर चोट पुर्‍याएको थियो।

विश्व प्रख्यात फोटोग्राफर फ्यान हु सन् १९४९ मा हङकङ पुगेका थिए। उनले त्यसबेलाको हङकङको जीवनलाई आफ्नो लेन्समा कैद गरेका थिए। 

फ्यान हुले खिचेकी ती केही तस्बिरहरू, जसलाई हामीले पब्लिक डेलिभरी कम्पनीको वेबसाइटबाट लिएका हौँ।

हङकङ भेनिस-१९६२
काम गर्दै एक श्रमिक-१९६४
सामान बिक्रीका लागि हिँडेका एक व्यापारी- १९५९
मध्याह्नमा हङकङ सहर- १९५९
बजारमा एक बालिका- १९५९
रमाउँदै केटाकेटीहरू-१९६५
साइकल यात्री-१९५४
निर्माण कार्यमा खटिएका मजदुर-१९५७
एक व्यापारी घर फर्किरहेको साँझ-१९५५
हङकङ गल्ली-१९५६
झरीमा हङकङ-१९६२
हङकङे दैनिकी-१९६२
पढ्दै गरेकी बालिका-१९६३
खेलौना पसलमा बालक-१९६४
आमालाई सँघाइरहेकी नानी-१९६९
बाकस बोकिरहेको पुरुष-१९५४
चीनमार्ग-१९५९
कुल्ली र मजदुर-१९५८
व्यस्त बन्दरगाह-१९६४
नदी किनारको बस्ती-१९६३
बाटो काटिरहेका पैदलयात्री-१९५७
एक अर्को दिन गुजारेपछि-१९५७

सगुन बोकी हिँडेको मानिस-१९६४

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .