पछिल्लो समय हङकङमा हरेक दिनजसो धारिलो हतियारधारीको आतंक बढिरहेको छ।
२२ जुन मध्यान्हतिर तिन शु वाईमा एक व्यक्ति हतियार लिएर साइकलमा घुमिरहेको देखिएको प्रत्यक्षदर्शीले बताएका छन्।
त्यही दिन बेलुका चुन मुनमा धारिलो हतियारधारीको आक्रमणबाट ४० वर्षीय युवा गम्भीर घाइते भए।
प्रहरीले धारिलो हतियारधारीको आक्रमण भएको उक्त स्थानमा गैरकानुनी काम हुने गरेको आशंका गरेको छ।
198
Shares
प्रतिक्रिया