तमु प्ये ह्युल संघ हङकङको सातौँ अधिवेशन हुने भएकाे छ।
आगामी २५ जुनका दिन युन लङस्थित क्होइबो धींमा अधिवेशन हुने उक्त संस्थाले जनाएको छ।
कार्यक्रम आइतबार दिउँसो १२ बजेदेखि सुरु हुने बताइएको छ।
30
Shares
प्रतिक्रिया