‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’, ‘दुई नम्बरी’, ‘नाङ्गो गाउँ’ लगायत फिल्मका लेखक/निर्देशक दिपेन्द्र लामा यतिखेर हङकङमा छन्।
सफल निर्देशकको छवि बनाएका लामाको निर्देशनमा बनेको चलचित्र ‘दुई नम्बरी’ नेपाली कला मन्दिर हङकङको आयोजनामा १८ जुनमा वान चाइस्थित हङकङ आर्ट सेन्टरमा विशेष प्रदर्शन गरिएको थियो।
फिल्मको प्रमोशनका लागि हङकङ आइपुगेका निर्देशक लामाले घुमघामका क्रममा स्टारफेरीको सेरोफेरोमा ब्रुुस लीको स्ट्याचुसँग ‘एक्सन–कट’ गरेर रमाइलो गरे।
99
Shares
प्रतिक्रिया