फोटोफिचर


क्यान इन्फोटेकमा व्यापार सहजीकरण प्रविधिदेखि स्टार्टअपसम्म (फोटोफिचर)


सरोज नेपाल
माघ २४, २०७९ मंगलबार १५:२६, काठमाडौँ

क्यान इन्फोटेक काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। 

माघ २९ गतेसम्म चल्ने इन्फोटेकको प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गरेकी हुन्। 

१४४ वटा स्टल इन्फोटेकमा सफ्टवेयर कम्पनी, ल्याप्टप ब्रान्ड, डिजिटल वालेट, डिजिटल बिलिङ मेसिन ट्रेडर्स समेतको उपस्थिति छ। 

एआई, क्लाउड, होस्टिङ, डेभलपिङ लगायतको विषयमा जानकारी लिन सकिन्छ। 

इन्फोटेकमा आईसीटी कलेज, बैंक, इन्स्योरेन्स, प्रविधिसम्बन्धी ट्रेडर्स र स्टार्टअप कम्पनी छन्।

आयोजक कम्युटर महासंघ नेपालले प्रविधिमा चासो राख्ने सबैको लागि क्यान इन्फोटेक उपयुक्त हुने बताएको छ। 

क्यान इन्फोटेकका सहभागी हुनेले प्रविधिको प्रयोग गरी व्यवसाय गर्नेलाई सहयोग पुग्ने महासंघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .