सभामुख अग्निप्रसाद सापकोटा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। सभामुखको कार्यकक्ष सिंहदरबारमा आइतबार शिष्टाचार भेटवार्ता भएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जनाएका छन्। प्रकाशित: साउन १, २०७९ आइतबार १५:४४ 18 Shares
प्रतिक्रिया