राजनीति


माघ ७ गते उपसभामुखको निर्वाचन

माघ ७ गते उपसभामुखको निर्वाचन

नेपालखबर
माघ ५, २०७९ बिहिबार १५:१९, काठमाडौँ

यही माघ ७ गते उपसभामुखको निर्वाचन हुने भएको छ। 

बिहीबार बसेको बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सो जानकारी दिएका हुन्। 

उनले आजै उपसभामुखको निर्वाचनको तालिका सार्वजनिक गर्न पनि संसद सचिवालयलाई निर्देशन दिए।

आजको बैठकमा सभामुखको निर्वाचन सम्पन्न भएको छ। 

नेकपा (एमाले) का नेता देवराज घिमिरे १६७ मतसहित सभामुख निर्वाचित भएका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .