राजनीति


रास्वपा संसदीय दलको उपनेतामा श्रेष्ठ, प्रमुख सचेतकमा परियार

रास्वपा संसदीय दलको उपनेतामा श्रेष्ठ, प्रमुख सचेतकमा परियार

नेपालखबर
माघ ८, २०७९ आइतबार २०:४९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई चयन गरेको छ। 

आइतबार सम्पन्न संसदीय दलको बैठकले श्रेष्ठलाई उपनेता चयन गरिएको रास्वपाका एक नेताले जानकारी दिए।

यस्तै, बैठकले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सन्तोष परियारलाई दिएको छ। 

सो दलको नेतामा पार्टी सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने चयन भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .