प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रपति निर्वाचनबारे निर्णायक छलफल गर्ने बताएका छन्।
बिहीबार जसपा, एकीकृत समाजवादी पार्टीका नेताहरूसँग सिंहदरबारमा छलफल गरेर निस्कने क्रममा उनले ओलीसँग छलफल गर्ने बताएका हुन्।
‘भोलि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्छु’ प्रधानमन्त्रीले भने।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच वार्ताको समय भने निश्चित भएको छैन।
राष्ट्रपतिको लागि शनिबार उम्मेदवार मनोनयन गर्ने कार्यतालिका छ। अहिलेसम्म कांग्रेस, एमाले आ–आफ्नै अडानमा छन्
450
Shares
प्रतिक्रिया