राजनीति


सशस्त्र प्रहरीका ११ डीआईजीको सरुवा, ४ को पदस्थापन

सशस्त्र प्रहरीका ११ डीआईजीको सरुवा, ४ को पदस्थापन

नेपालखबर
फागुन १५, २०७९ सोमबार १८:५७, काठमाडौँ

सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले ११ जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ। 

यस्तै, ४ जना डीआईजीको पदस्थापना गरेको छ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलद्वारा जारी सूचनामा सरुवासम्बन्धी जानकारी गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .