सरकारले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेस गर्ने भएको छ।
दिउँसो ३ बजे राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेस गर्न लागिएको हो।
सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति भण्डारीलाई वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ।
42
Shares
प्रतिक्रिया