राजनीति


बजेटको पक्षमा मतदान गर्न कांग्रेसले लगायो ह्विप

बजेटको पक्षमा मतदान गर्न कांग्रेसले लगायो ह्विप

नेपालखबर
असार १२, २०८० मंगलबार १०:५८, काठमाडौँ

नेपाली कांग्रेसले बजेट पासका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

बुधबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० (आर्थिक वर्ष २०८०/ ८१ को बजेट) निर्णयार्थ प्रस्तुत हुँदैछ।

उक्त बैठकमा अनिवार्य उपस्थित भई विनियोजन विधेयकको पक्षमा मतदान गर्न कांग्रेसले आफ्ना सांसदलाई ह्विप लगाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .