राजनीति


बजेटबारे निर्णय गर्न संसदमा मतदान हुँदै

बजेटबारे निर्णय गर्न संसदमा मतदान हुँदै

बजेटका लागि मतदान हुँदै


नेपालखबर
असार १३, २०८० बुधबार १६:१७, काठमाडौँ

सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेट पास फेलको निर्णय मतदानबाट हुने भएको छ।

बुधबार दोस्रोपटक बसेको बैठकमा नेकपा एमालेले माग गरेपछि मतदान गर्न लागिएको हो।

बिनियोजन विधेयकलाई सभामुख देवराज घिमिरेले ध्वनि मतले पारित भएको घोषणा गर्दा एमालेले मतदान हुनुपर्ने माग गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .