राजनीति


प्रतिनिधि सभाको बैठक बिहीबार बस्ने

प्रतिनिधि सभाको बैठक बिहीबार बस्ने

नेपालखबर
भदौ २६, २०८० मंगलबार १६:१९, काठमाडौँ

भोलि भदौ २७ गते (बुधबार) बस्न तय भएको प्रतिनिधि सभाको बैठक बिहीबार बस्ने भएको छ।

संघीय संसद सचिवालयले बुधबार सूचना प्रकाशित गरी बैठकको मिति परिवर्तन गरेको हो।

संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ्गको असामयिक निधन भएको कारण बुधबार १ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक उक्त मिति र समयमा बस्न नसक्ने भएकोले उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्ने प्रयोजनको लागि बिहीबार दिनको ३ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .