राजनीति


यी तस्बिरमा हेर्नुहोस् यूएईमा प्रधानमन्त्री प्रचण्ड अध्यक्षताको गोलमेच

यी तस्बिरमा हेर्नुहोस् यूएईमा प्रधानमन्त्री प्रचण्ड अध्यक्षताको गोलमेच

नेपालखबर
मंसिर १६, २०८० शनिबार १३:४९, काठमाडौँ

संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८) मा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री प्रचण्ड अहिले संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा छन्। 

जलवायु संकटका विषयमा त्यहाँ उनले पर्वतीय देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई निम्त्याएर गोलमेच बैठक आयोजना गरेका छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघको कार्यक्रममा नेपालले छुट्टै बैठकको अध्यक्षता गर्दै उच्चस्तरीय गोलमेच गरेको यो पहिलोपटक हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .