राजनीति


रास्वपा संसदीय दलको बैठक : आगामी अधिवेशन र विधान सम्बन्धमा छलफल

रास्वपा संसदीय दलको बैठक : आगामी अधिवेशन र विधान सम्बन्धमा छलफल

फाइल तस्बिर


नेपालखबर
मंसिर २५, २०८० सोमबार १९:५३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको विधान सम्बन्धमा छलफल गरेको छ।

सोमबार काठमाडौँमा बसेको संसदीय दलको बैठकमा संसदीय दलको विधान सम्बन्धमा छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताए। उनले बैठकमा संसदको आगामी अधिवशेनको सम्बन्धमा तयारीबारे पनि छलफल भएको बताए।

‘हाम्रो दुई वटा एजेण्डा थिए। एउटा संसदीय दलको विधान सम्बन्धमा र अर्को संसदको आगामी अधिवशेनको सम्बन्धमा तयारी के गर्ने कस्तो तयारी गर्ने भन्ने सन्दर्भमा छलफल गरेका छौँ,’ उनले भने।

बैठकमा अन्य समसामयिक राजनीतिका बारेमा पनि छलफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .