राजनीति


कोसी प्रदेशको नामकरणविरुद्ध कालो ब्यानरसहित प्रदर्शन

कोसी प्रदेशको नामकरणविरुद्ध कालो ब्यानरसहित प्रदर्शन

नेपालखबर
फागुन १७, २०८० बिहिबार १६:३६, काठमाडौँ

कोसी प्रदेशको नामकरणविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ। कोसी नामकरण गरेको एक वर्ष पुगेको दिन बिहीबार राजधानी काठमाडौंमा कालो ब्यानरसहित प्रदर्शन गरिएको हो। 

पहिचानवादीहरूले काठमाडौंको तीनकुनेमा ‘नो कोसी’ भन्दै कालो ब्यानरसहित प्रदर्शन गरेका हुन्। 

 तत्कालीन प्रदेश १ को नाम कोसीको साटो पहिचान पनि समेटिने गरी अर्कै राखिनुपर्ने संयुक्त संघर्ष समितिले माग गर्दै आएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .