राष्ट्रिय सभा गृहमा यही फागुन २१ गते ‘प्रधानमन्त्रीसँग सहिद सप्ताह’ कार्यक्रम आयोजना गरिने भएको छ।
सहिद प्रतिष्ठान नेपालले आयोजना गर्ने कार्यक्रम फागुन २१ गते बिहान ११:३० बजे सुरु हुनेछ।
कार्यक्रमअन्तर्गत आज शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया गरिने आयोजकले जनाएको छ।
48
Shares
प्रतिक्रिया