राजनीति


खानेपानी मन्त्रालय पुगे राजेन्द्र राई (तस्बिरहरू)

खानेपानी मन्त्रालय पुगे राजेन्द्र राई (तस्बिरहरू)

तस्बिर : सरोज नेपाल


सरोज नेपाल
फागुन २३, २०८० बुधबार २१:२७, काठमाडौँ

नेकपा एमालेका नेता राजेन्द्र कुमार राई खानेपानी मन्त्री भएका छन्।

२०७९ पुसमा केबल २ महिना मात्रै भूमि व्यवस्था मन्त्रीका रुपमा काम गरेर बिदा भएका उनलाई एमालेले दोहोर्‍याएको हो।

धनकुटालाई एमालेको पकड जिल्लाका रुपमा स्थापित भएका उनले मन्त्री हुन लामो राजनीतिक यात्रा पार गर्नुपर्‍यो।

२०७९ पुसदेखि फागुनसम्म छोटो समय २ महिना भूमि व्यवस्था मन्त्री भएकाका उनलाई यस पटक देशभरको खानेपानी संकट टार्ने मन्त्रालयको कमान दिइएको हो। 

     

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:info@nepalkhabar.com
    News:news@nepalkhabar.com

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    advertising@nepalkhabar.com
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .