राजनीति


मधेस, गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

मधेस, गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

नेपालखबर
फागुन ३०, २०८० बुधबार १६:५२, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिसमा तीनवटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन्।

मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गरिएको हो।

राष्ट्रपति पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्‌को फागुन २८ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम उनीहरूलाई पदमुक्त गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .