राजनीति


कर्मचारीलाई बालेनको निर्देशन : असल नियत राखेर काम गरे कसैसँग डराउनु पर्दैन

कर्मचारीलाई बालेनको निर्देशन : असल नियत राखेर काम गरे कसैसँग डराउनु पर्दैन

नेपालखबर
चैत ४, २०८० आइतबार १७:०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले असल नियतका साथ काम गर्न कर्मचारीहरूलाई दिर्नेशन दिएका छन्।

आइतबार विभागीय प्रमुखहरूसँग चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धी, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अबलम्बन गरिएका उपायका विषयमा छलफल गर्दै उनले नियत सफा राखेर काम गर्दा कसैसँग डराउनु नपर्ने बताए।

त्यसक्रममा उनले विभागीय प्रमुखहरुलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न आग्रह गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .