राजनीति


बझाङ उपनिर्वाचन: कांग्रेससँग एमाले २५३ मतले पछि

बझाङ उपनिर्वाचन: कांग्रेससँग एमाले २५३ मतले पछि

नेपालखबर
बैशाख १७, २०८१ सोमबार ७:५६, काठमाडौँ

बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा (क) को उपचुनाव अन्तर्गत जारी मतगणनामा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता कायमै राखेको छन्।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेस नेता सिंह एमाले उम्मेदवार भन्दा २५३ मतले अघि छन्। 

गणनाको पछिल्लो परिणाम अनुसार कांग्रेसका सिंहले ८ हजार २२२ मत ल्याउँदा ७ हजार ९७४ मत सहित एमालेका दमनबहादुर भण्डारीले पछ्याइरहेका छन्। 

माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढा ३ हजार ३३ मत सहित तेस्रो स्थानमा छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १७१ मत ल्याएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .