राजनीति


आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक

आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १५:४१, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी भएको पार्टी प्रचार विभाग कार्यालयले जनाएको छ। 

पार्टीको आगामी १० औँ महाधिवेशन, विकसित राजनीतिक अवस्था र अन्य महत्त्वपूर्ण विषयमाथि छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .